logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एप्पलले हटायो चीनको एप स्टोरबाट ह्वाट्सएप

    एप्पलले हटायो चीनको एप स्टोरबाट ह्वाट्सएप

    949
    Shares
    एप्पलले हटायो चीनको एप स्टोरबाट ह्वाट्सएप

    सीएनएन । एप्पलले आफ्नो चीनस्थित एप स्टोरबाट ह्वाट्सएप र थ्रेड हटाएको छ । चीनकोे इन्टरनेट वाचडगले राष्ट्रिय सुरक्षा चासो देखाएपछि एप्पलले त्यसो गरेको हो ।

    “हामी जुन देशमा काम गर्छौँ, असहमत नै भए पनि त्यो देशको कानुनप्रति प्रतिबद्ध हुन्छौँ,” एप्पलका प्रवक्ताले शुक्रबार भनेका छन्, “चीनको साइबर स्पेस एडमिनिस्ट्रेसनले आफ्नो राष्ट्रिय सुरक्षामा चासो देखाउँदै स्टोर फ्रन्टबाट एप हटाउन आदेश दिएको थियो ।”

    ती एप मेटाको स्वामित्वमा रहेका छन् जुन चीनमा पहिला नै प्रतिबन्धित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend