logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि आज नेपाल हङकङ भिड्दै

    एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि आज नेपाल हङकङ भिड्दै

    2.8K
    Shares
    एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि आज नेपाल हङकङ भिड्दै

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल हङकङसँग खेल्दै छ । ने

    नेपाल र हङकङले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

    सेमिफाइनलमा नेपाल यूएईसँग र हङकङ ओमानसँग पराजित भएका थिए । हिजो भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।

    प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र यूएईबीचको खेल आइतबार हुँदै छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend