logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ऐरीले लिए हङकङको चौथो विकेट

    ऐरीले लिए हङकङको चौथो विकेट

    2.1K
    Shares
    ऐरीले लिए हङकङको चौथो विकेट

    काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

    दीपेन्द्रसिंह ऐरीले १२ रन बनाएका एजाज खानलाई आउट गरेका हुन् । हङकङले १४ ओभरमा ८७ रन बनाएको छ ।
    नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend