२०८१ मंसिर ९ आइतबार
काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोकशम्शेर राणा पुनः नियुक्त भएका छन् ।
गत चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि पुनः सिइओ बनाएको हो ।