logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • हिमालयन बैंकको सिइओमा पुनः अशोकशम्शेर राणा नियुक्त

    हिमालयन बैंकको सिइओमा पुनः अशोकशम्शेर राणा नियुक्त

    481
    Shares
    हिमालयन बैंकको सिइओमा पुनः अशोकशम्शेर राणा नियुक्त

    काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोकशम्शेर राणा पुनः नियुक्त भएका छन् ।

    गत चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि पुनः सिइओ बनाएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend