logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • राज्य सम्पतीहरू बेचेर १ अर्ब अमेरिकी डलर उठाउने इजिप्टको लक्ष्य

    राज्य सम्पतीहरू बेचेर १ अर्ब अमेरिकी डलर उठाउने इजिप्टको लक्ष्य

    468
    Shares
    राज्य सम्पतीहरू बेचेर १ अर्ब अमेरिकी डलर उठाउने इजिप्टको लक्ष्य

    सिन्ह्वा । इजिप्ट सरकारले आफ्नो चलिरहेको निजीकरण कार्यक्रममार्फत राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएका छन् ।

    इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल–साइडले राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको

    बताएका हुन । उनले सरकारले सन् २०२५ मा १.५ अर्ब अमेरिकी डलरको बृद्धि लक्ष्य राखेको बताए।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend