logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • सर्वोच्चले माग्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल

    सर्वोच्चले माग्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल

    832
    Shares
    सर्वोच्चले माग्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल

    काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ ।
    न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् ।

    मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ ।

    ‘वैशाख २० गते दिउँसो ४ बजेभित्र दीर्घ बहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको कागजातको सक्कल फाइल साथै राखि लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदन पत्रको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी तामेल गर्नु गराउनू ।’ सर्वोच्चको आदेशमा भनिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend