logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • गण्डकी सरकारविरुद्धको रिट सर्वोच्चमा हेर्दाहेर्दैमा

    गण्डकी सरकारविरुद्धको रिट सर्वोच्चमा हेर्दाहेर्दैमा

    507
    Shares
    गण्डकी सरकारविरुद्धको रिट सर्वोच्चमा हेर्दाहेर्दैमा

    काठमाडौँ । मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत समर्थन रहेको दाबी सहित गण्डकी सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।

    सोमबार सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको अदालतले जनाएको छ । एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत समर्थन रहेको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति बदरको माग गर्दै रिट दिएका थिए ।

    उक्त रिटमा सोमबारदेखि न्यायाधीश् सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको थियो । सोमबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend