logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुईदिने भ्रमणका लागि कतारका अमिर शेख काठमाडौँ आइपुगे

    दुईदिने भ्रमणका लागि कतारका अमिर शेख काठमाडौँ आइपुगे

    1.3K
    Shares
    दुईदिने भ्रमणका लागि कतारका अमिर शेख काठमाडौँ आइपुगे

    काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् ।

    उनी आफ्नो निजी विमान मार्फत आज दिउँसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपुगेका विमानस्थल कार्यालयले जनाएको छ ।

    राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

    विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend