logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बझाङकी ४२ वर्षीया बाटुली धामीको मृत्यु, मायामेट्रो अस्पतालमा तनाब

    बझाङकी ४२ वर्षीया बाटुली धामीको मृत्यु, मायामेट्रो अस्पतालमा तनाब

    1K
    Shares
    बझाङकी ४२ वर्षीया बाटुली धामीको मृत्यु, मायामेट्रो अस्पतालमा तनाब

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा बझाङकी ४२ वर्षीया बाटुली धामीकोे मृत्यु भएको छ ।

    आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत निज बिरामी धामीको उपचारका क्रममा मृत्यु भएको थियो । पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ ।

    उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालमा तनाब उत्पन्न भएको छ । अहिले अस्पतालमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend