logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कतारका राजा अमिर शेख विमानस्थलबाट सिधै शितल निवास

    कतारका राजा अमिर शेख विमानस्थलबाट सिधै शितल निवास

    1.2K
    Shares
    कतारका राजा अमिर शेख विमानस्थलबाट सिधै शितल निवास

    काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका हुन् ।

    शितल निवासमा भेटवार्तापछि राजा अमिर सोल्टी होटलमा जाने कार्यक्रम छ । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend