logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • यसरी गरियो कतारका अमिर शेखलाई स्वागत (फोटो फिचर )

    यसरी गरियो कतारका अमिर शेखलाई स्वागत (फोटो फिचर )

    702
    Shares
    यसरी गरियो कतारका अमिर शेखलाई स्वागत (फोटो फिचर )

    काठमाडौँ । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    राष्ट्रपति पौडेलले अमिर शेखलाई स्वागत गरे लगत्तै विमानस्थलबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका छन् ।

     

     

    शितल निवासमा भेटवार्तापछि राजा अमिर सोल्टी होटलमा जाने कार्यक्रम तय भएको छ । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको छ

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend