logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

    कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

    3.8K
    Shares
    कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ ।

    खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

    शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

    टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेलिरहेको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend