logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङ उपनिर्वाचन : उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइँदै

    बझाङ उपनिर्वाचन : उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइँदै

    507
    Shares
    बझाङ उपनिर्वाचन : उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइँदै

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको कार्य भइरहेको छ ।

    सो क्षेत्रको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइँदै छ ।

    सबै क्षेत्रको मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

    चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा हिजो भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend