logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

    नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

    1.5K
    Shares
    नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

    काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। नेपालका अलराउन्डर कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का किसी कार्टीलाई आउट गरेका छन्।

    उनले कार्कीलाई १० रनमा आउट गरेका हुन्। भुर्तेलको बलमा कप्तान रोहित पौडेलले उनलाई क्याच आउट गरेका छन्।

    टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल सकिदा ८३ रन जोडेको छ । विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend