logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङमा मतगणना सुरु

    बझाङमा मतगणना सुरु

    832
    Shares
    बझाङमा मतगणना सुरु

    बझाङ। प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ  १ को ९१० मा मतगणना सुरू भएको छ।

    आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो। सोही अनुसार मतगणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

    बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ९१० मा शनिबार भएको उपनिर्वाचनमा ४९।१२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।

    यसअघि त्यहाँ नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend