logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै

    बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै

    2.7K
    Shares
    बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै

    बझाङ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ ।

    दुई वडाको मतगणना सम्पन्न हुदा सम्म नेकपा एमालेको अग्रता कायमै रहेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्राप्त परिणाम अनुसार एक हजार ६९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ७५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २२६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ११५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मतप्राप्त गरेका छन भने २८ मत बदर भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend