logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङ उपनिर्वाचन अपडेट : एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता

    बझाङ उपनिर्वाचन अपडेट : एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता

    1.7K
    Shares
    बझाङ उपनिर्वाचन अपडेट : एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता

    बझाङ । बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा (एमाले) का दमन भण्डारीले दोब्बर मतसहित अग्रता कायम राखेका छन् ।

    निवार्चन आयोगका अनुसार २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् । भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ पाएका छन् ।

    यसैगरी तेस्रो स्थानमा माओवादी केन्द्रका जनक बुणा रहेका छन् । उनले ४६१ मत पाएका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ३६९ मत पाएका छन् ।

    राप्रपाका किशोर खड्काले भने १८ मत पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend