logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली सुहाङको विजय सभालाई सम्बोधन गर्न इलाम जादै

    एमाले अध्यक्ष ओली सुहाङको विजय सभालाई सम्बोधन गर्न इलाम जादै

    1.9K
    Shares
    एमाले अध्यक्ष ओली सुहाङको विजय सभालाई सम्बोधन गर्न इलाम जादै

    काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन इलाम जाने भएका छन् ।

    आज दिउँसो इलाम बजारमा नेकपा एमालेले आयोजना गर्न लागेको विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम जाने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । नेम्वाङ २७ हजार ७७२ मतसहित इलाम २ मा निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू तेस्रो भएका छन भने रास्वपाका मिलन लिम्बुले भने जमानत जफत भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend