logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली बजारमा सुनको भाउ स्थिर

    नेपाली बजारमा सुनको भाउ स्थिर

    1.5K
    Shares
    नेपाली बजारमा सुनको भाउ स्थिर

    काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भईरहेको छ । हिजो सोमबार सुन ४ सय रुपैयाँ घटेको थियो ।

    वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६५० कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend