logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो

    स्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो

    936
    Shares
    स्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो

    काठमाडौं । नेपालले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

    अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend