logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मध्यरातमा सन्दीपको स्टाटस: ‘म षडयन्त्रको शिकार भएँ’

    मध्यरातमा सन्दीपको स्टाटस: ‘म षडयन्त्रको शिकार भएँ’

    4.2K
    Shares
    मध्यरातमा सन्दीपको स्टाटस: ‘म षडयन्त्रको शिकार भएँ’

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने यस्तो बताएका हुन् ।

    उनले हिजो राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनिराशा व्यक्त गरेका हुन् ।

    नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend