logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल

    1.6K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आज बिहान प्रधानमन्त्री प्रचण्ड तथा अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

    आजको भेटवार्तामा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यसैगरी उक्त भेटवार्तामा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि छलफल भएको बताईएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend