logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालले गुमायो पहिलो ओभरमा नै विकेट

    नेपालले गुमायो पहिलो ओभरमा नै विकेट

    1.4K
    Shares
    नेपालले गुमायो पहिलो ओभरमा नै विकेट

    काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ।

    तेस्रो खेलमा बेन्चमा बसेको आशिफ शेख इनिङ्सको दोस्रो बलमा म्याथु फोर्डको बलमा शुन्य रनमा बोल्ड भएका हुन्।

    क्रिजमा अहिले क्याप्टेन रोहित पौडेल र कुशल भुर्तेल छन्। वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले ब्याटिङ गरिरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend