logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मैत्रीपूर्ण टी–२० शृंखलामा आशिफ शेखको अर्धशतक पूरा

    मैत्रीपूर्ण टी–२० शृंखलामा आशिफ शेखको अर्धशतक पूरा

    962
    Shares
    मैत्रीपूर्ण टी–२० शृंखलामा आशिफ शेखको अर्धशतक पूरा

    काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृंखलामा आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

    उनले ३३ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा २ चौँका र ५ छक्का लिएका छन् ।

    अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend