मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

आज तेजाबी सुनको मूल्यमा पनि स्थिर रहँदै प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend