logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

    1.3K
    Shares
    राष्ट्रपति पौडेलद्धारा विधेयक प्रमाणीकरण

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन् ।

    संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता एवं सहसचिव शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend