logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तत फुट्यो जसपा, नयाँ दल दर्ता गर्न अशोक राई निर्वाचन आयोगमा

    अन्तत फुट्यो जसपा, नयाँ दल दर्ता गर्न अशोक राई निर्वाचन आयोगमा

    4.8K
    Shares
    अन्तत फुट्यो जसपा, नयाँ दल दर्ता गर्न अशोक राई निर्वाचन आयोगमा

    काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन परेको हो ।

    जसपाका सात जना सांसदहरू निवेदन लिएर निर्वाचन आयोग पुगेका हुन् ।

    सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोगमा पुगेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend