logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    3.9K
    Shares
    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    काठमाडौँ । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।

    आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend