logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरु

    नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरु

    1.5K
    Shares
    नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरु

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरु भएको छ ।

    संघीय संसद् भवनमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    उनका अनुसार आजको वैठकमा वैशाख २८ गतेदेखि सुरु हुने संसद्को बजेट अधिवेशन, निति तथा कार्यसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend