logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कतार एयरको जहाजमा एक्कासी धुवाँ उठ्यो

    कतार एयरको जहाजमा एक्कासी धुवाँ उठ्यो

    2.5K
    Shares
    कतार एयरको जहाजमा एक्कासी धुवाँ उठ्यो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएको कतार एयरको जहाजको पछिल्लो भागमा एक्कासी धुवाँ उठेको छ ।

    कतार एयरवेजको जहाजमा केहीबेरअघि धुवाँ देखिएपछि जहाज परीक्षणका लागि अहिले प्राविधिक टोली खटाइएको विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

    उनका अनुसार कतार एयरवेजको जहाजको इन्डिकेटरमा धुवाँ देखिएपछि परिक्षणका लागि प्राविधिक टोली खटिएको र अहिले धुवाँ हटिसकेको छ । समस्या समाधान भएको छ ।

    पार्किङमा राखिएको इन्डिकेटरमा कसरी धुँवा आयो भन्ने विषयमा प्राविधिक टोलीले परिक्षण गरिरहेको जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend