logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाको टेक्सासमा बाढीले बगाउँदा १ जनाको मृत्यु

    अमेरिकाको टेक्सासमा बाढीले बगाउँदा १ जनाको मृत्यु

    1.7K
    Shares
    अमेरिकाको टेक्सासमा बाढीले बगाउँदा १ जनाको मृत्यु

    काठमाडौं । टेक्सासमा बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । एक महिला घाइते भएको जनाइएको छ ।

    एक तिहाइ भन्दा बढी काउन्टीहरूले गत हप्तामा भारी वर्षाको कारण राज्यमा विपद् घोषणाहरू जारी गरेका थिए । आईतवार साँझसम्म, ह्युस्टन क्षेत्रसहित टेक्सासभरि २१ लाख भन्दा बढी मानिस बाढीको चपेटामा परेका थिए । गत हप्तादेखि हजारौं मानिसहरू बिस्थापित भएका छन् ।

    सयौं घरपालुवा जनावरहरूसहित अनुमानित १ हजार मानिसहरूलाई बाढी क्षेत्र र सडकबाट उद्धार गरिएको छ । मध्य टेक्सासदेखि उत्तरमा डलास–फोर्ट वर्थ क्षेत्रसम्म, आँधीले आइतवार राति ६ देखि ८ घण्टामा ९ इन्च (२३ सेन्टिमिटर) बाढी आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend