logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • दैलेख बजारमा भीषण आगलागी

    दैलेख बजारमा भीषण आगलागी

    1.6K
    Shares
    दैलेख बजारमा भीषण आगलागी

    काठमाडौँ । दैलेख बजारमा भीषण आगलागी भएको छ ।

    नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो अन्य घरहरुमा पनि छुन थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

    उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइहेको छ । आगलागिको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend