logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बझाङमा चट्याङ लागेर ४ जना घाईते, एउटा घर जलेर नष्ट

    बझाङमा चट्याङ लागेर ४ जना घाईते, एउटा घर जलेर नष्ट

    949
    Shares
    बझाङमा चट्याङ लागेर ४ जना घाईते, एउटा घर जलेर नष्ट

    काठमाडौँ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली गाउँमा अहिले बेलुका करिव ७ बजेतिर चट्याङ परेर ४ जना घाईते भएका छन् ।

    चट्याङ लागेर घाइृत हुनेहरुमा बेलुदेवी खड्का, उनका ८ वर्षीय छोरा एकेन्द्रबहादुर खड्का, लुड्किदेवी खड्का र दुदादेबी रावत रहेका बताइएको छ ।

    यसैगरी चट्याङकै कारण आईते रावतको भैँसी मरेको बताइएको छ । उनको खरले छाएको घर जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय शिक्षक सुरेश खड्काले बताए ।

    घाईतेहरुको उद्धारमा गोर्खाली युवा कलबका टोलीहरु जुटिरहेको कल्वका अध्यक्ष मीनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend