आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जसपा नेपालको केन्द्रिय कमिटी बैठक बस्दै

जसपा नेपालको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्दैछ ।

बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ ।

साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend