logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

    अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

    1.5K
    Shares
    अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

    काठमाडौँ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् ।

    बुधबार बिहान भैसीपार्टीको मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् ।

    आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।

    गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend