logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री ‘प्रचण्ड’ को दाँत दुखेपछि तनाब

    प्रधानमन्त्री ‘प्रचण्ड’ को दाँत दुखेपछि तनाब

    975
    Shares
    प्रधानमन्त्री ‘प्रचण्ड’ को दाँत दुखेपछि तनाब

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज वीरअस्पतालमा आफ्नो दाँतको परीक्षण गरेका छन् ।

    बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्रीलाई तनाब उत्पन्न भएको बताइएको छ । प्रधानमन्त्रीले अहिले वीर अस्पतालमा दन्त परीक्षण गराएको उनको सचिवालयले जनाएको छ ।

    वीरका डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend