logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

    लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

    624
    Shares
    लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

    काठमाडौँ । मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ ।

    यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गंगा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य रहेका छन् ।

    सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टंक पन्तले जानकारी दिए ।
    उक्त कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend