logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौँ आउँदै कोशीका मुख्यमन्त्री कार्की, सर्वोच्चमा आजै मुद्दा दर्ता गराउने तयारी

    काठमाडौँ आउँदै कोशीका मुख्यमन्त्री कार्की, सर्वोच्चमा आजै मुद्दा दर्ता गराउने तयारी

    1.3K
    Shares
    काठमाडौँ आउँदै कोशीका मुख्यमन्त्री कार्की, सर्वोच्चमा आजै मुद्दा दर्ता गराउने तयारी

    विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गराउने भएका छन् ।

    मुख्यमन्त्री केदार कार्की आज बिहानै काठमाडौँ लागेका छन् । स्रोतका अनुसार कार्कीले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

    प्रदेश प्रमुख पर्शुराम खापुङलेले बुधरबार सरकार गठनको लागि आव्हान गरेका थिए । सो आव्हान संविधान सम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालत जान लागेका हुन् ।

    उता, एमाले-माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend