logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पूर्वन्यायाधीश सिजापतिको निधनपछि सर्वोच्च अदालतको पेशीको सुनुवाइ स्थगित

    पूर्वन्यायाधीश सिजापतिको निधनपछि सर्वोच्च अदालतको पेशीको सुनुवाइ स्थगित

    754
    Shares
    पूर्वन्यायाधीश सिजापतिको निधनपछि सर्वोच्च अदालतको पेशीको सुनुवाइ स्थगित

    काठमाडौँ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सर्वोच्च अदालतमा आजलाई तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ ।

    पूर्वन्यायाधीश सिजापतिको निधनको खबर आएपछि पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएपनि प्रशासनीक कार्यहरु भने निरन्तर रहने सर्वोच्च अदालतले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend