logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • जसपाको अर्को पक्ष पनि फुट्यो, पहिचानवादी मोर्चाको घोषणा

    जसपाको अर्को पक्ष पनि फुट्यो, पहिचानवादी मोर्चाको घोषणा

    754
    Shares
    जसपाको अर्को पक्ष पनि फुट्यो, पहिचानवादी मोर्चाको घोषणा

    काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ ।

    अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो । माखिमसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरुले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरी अलग भएका हुन् ।

    माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । उनले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाउदै अलग भएका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend