logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय

    खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय

    689
    Shares
    खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    बैठकले युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई अनुमोदन गरेसँगै ४२ जनाले पुरस्कार पाउने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

    १९ औँ एसियन खेलकुदका पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend