logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो, २९ गते रथ तानी जात्रा मनाउने

    रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो, २९ गते रथ तानी जात्रा मनाउने

    1K
    Shares
    रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो, २९ गते रथ तानी जात्रा मनाउने

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार ललितपुरको मच्छिन्द्र बहालबाट पुल्चोकमा रहेको रथमा रथारोहण गर्न गुरूजुका पल्टन तथा बाजागासहित खटमा राखेर बोकेर ल्याइँदै । तस्बिर : रत्न रत्न श्रेष्ठ । रासस

    काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिएको छ ।

    पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो । यही वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ ।

     

     

     

    हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

    ललितपुरको मच्छिन्द्र बहालबाट पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहणपछि गुरुजुको पल्टनले हर्ष बढाइको तोप पट्काएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend