logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

    दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

    3.6K
    Shares
    दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

    काठमाडौं । काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार उनीहरुलाई जयनेपाल सिनेमा हल नजिकैबाट पक्राउ गरिएको हो ।

    पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पक्राउ परेका दुवैलाई आज दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend