logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश

    सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश

    689
    Shares
    सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश

    काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को बर्खे अधिवेशनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देश दिएका छन् ।

    अधिवेशन सुरु हुनुअघि नयाँबानेश्वरमा भएको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सामान्य आवस्थामा शालिन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिएका हुन् ।

    उनले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी समेत गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend