logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

    चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

    728
    Shares
    चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

    चीन । चीनले बिहीवार लङ मार्च–३बी क्यारियर रकेट प्रक्षेपण गर्दै नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

    रकेट सिचुआनको दक्षिणपश्चिमी प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्मार्ट स्काईनेट–१ ०१ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको थियो ।

    यो लङ मार्च रकेट श्रृङ्खलाको ५२१ औँ उडान अभियान थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend