आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आज बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ ।

बैठक बिहान ११ बजेदेखि सुरु हुने छ ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend