शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रम पारित गर्ने

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रम पारित गर्ने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

उक्त बैठकले नीति तथा कार्यक्रम पारित गर्नेछ ।

आज सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्लाई सम्बोधन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend