शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आगामी आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा

आगामी आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताए ।

उनले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend