मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

राष्ट्रियसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

राष्ट्रियसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

कांग्रेसको अवरोधपछि अध्यक्ष नारायण दाहालले आइतबार दिउँसो १ः१५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend